रोजगार सीप तथा उद्यमशीलता सम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि-२०८३
कार्यस्थलमा आधारिक तालिम सञ्चालन कार्यविधि, २०८२
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ (सातौ संशोधन-२०८२।0२।२३)
गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० (तेश्रो संशोधनः- २०८२।०३।१३)
श्रम तथा रोजगार बुलेटिन-२०८० चैत्र
श्रमाधान रोजगार मेला जेठ १७ देखि ३० गते सम्म - प्रतिवेदन २०८१
माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री डोल प्रसाद अर्यालज्यूको पद वहाली पश्चातको १०० दिनको मन्त्रालयको प्रगति विवरण - २०८० फागुन २३ देखि २०८१ जेष्ठ ३१ सम्म
वार्षिक कार्यक्रम पुस्तिका (आ.व. २०८१/०८२)
वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९ (पहिलो संशोधन सहित)
श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको (कार्यविधि, निर्देशिका र मापदण्ड) हरुको एकीकृत संगालो
माननीय मन्त्रीज्यूको मासिक कार्य प्रगति २०८० फागुन २३ गते देखि चैत्र २४ गते सम्म
मा.मन्त्री श्री रामजी यादवज्यूले संयुक्त अरब इमिरेट्सका मानव संसाधन तथा इमिरातीकरण मन्त्री महामहिम डा.अब्दुलरहमान अब्दुलमनान अल अवारसँग नेपाल-यूएई श्रम आप्रवासन सुशासनलाई सुदृढ र प्रवर्द्धन गर्ने विषयमा दुई देशबीच आवश्यक सहकार्य गर्ने विषयमा भेटवार्ता
४
फोटोहरू
माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवज्यूले जापानका स्वास्थ्य, श्रम तथा कल्याण राज्यमन्त्री महामहिम नागासाका यासुमासासँग नेपाल–जापान श्रम आप्रवासन, सीप विकास र श्रमिक कल्याण सम्बन्धी सहकार्यबारे सौहार्दपूर्ण भेटवार्ता गर्नुभयो।
३
फोटोहरू
मा. मन्त्री श्री रामजी यादवज्यूले पोर्चुगलका श्रम, ऐक्यबद्धता तथा सामाजिक सुरक्षा मन्त्री महामहिम मारिया रोसारियो पाल्मासँग नेपाल र पोर्चुगलबीच द्विपक्षीय श्रम सहकार्य र पोर्चुगलमा रहेका नेपाली श्रमिकको सुरक्षा र हितका विषयमा रचनात्मक भेटवार्ता गर्नुभयो।
४
फोटोहरू
मा.मन्त्री श्री रामजी यादवज्यूले एसिया-प्रशान्तसमूहको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै सुरक्षित र मर्यादित श्रम आप्रवासन प्रवर्द्धन, सामाजिक न्याय सुनिश्चित तथा मर्यादित रोजगारीका अवसर सिर्जना गर्न अझ सुदृढ क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड दिनुभयो।
३
फोटोहरू
माननीय युवा, श्रम तथा रोजगार मन्त्री श्री रामजी यादवज्यूले जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा रोमानियाका श्रम, परिवार, युवा तथा सामाजिक ऐक्यबद्धता मामिलासम्बन्धी राज्यमन्त्री महामहिम सिल्भिया मोनिका दिनिकासँग शिष्टाचार भेटवार्ता।
३
फोटोहरू
माननीय युवा, श्रम तथा रोजगार मन्त्री श्री रामजी यादवज्यूले जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२६ को अवसरमा मौरिससका श्रम तथा औद्योगिक सम्बन्ध मन्त्री माननीय मुहम्मद रेजा कासम उतीमज्यूसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो।
४
फोटोहरू
माननीय युवा, श्रम तथा रोजगार मन्त्री श्री रामजी यादवज्यूले जेनेभामा आयोजित ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा भारत सरकारका श्रम तथा रोजगार राज्यमन्त्री माननीय शोभा करन्दलाजेज्यूसँग शिष्टाचार भेटवार्ता गर्नुभयो।
४
फोटोहरू
माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्विट्जरल्यान्डको State Secretariat for Economic Affairs का Jérôme Cosandey सँग अर्थपूर्ण भेटवार्ता गर्नुभयो।
४
फोटोहरू