युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव श्री अब्दुल रहमान के. घोषोमसँग शिष्टाचार भेट तथा द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको छ।