माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल तथा नेपालका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का प्रमुख नुमान ओजकानबीच असार २८ गते आइतबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।