युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूको अध्यक्षतामा मिति २०८३।५।१८ गते चालु आ.व ०८३/८४ को कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न भएको छ।