युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवज्यूसँग ओमानका महामहिम शेख खलिफा बिन अली अल हार्थीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।