२०८३ जेठ २५ गते (जुन ८ मा) माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जेनेभामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी महानिर्देशक महामहिम एमी पोपसँग भेटवार्ता गर्नुभयो।