युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवद्वारा जुन ८ मा जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलन (ILO) को ११४ औँ अधिवेशनमा नेपालको तर्फबाट सम्बोधन।