“प्रविधिको सही प्रयोग र सजगता: मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता” भन्ने नाराका साथ मनाइँदै गरेको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ का अवसरमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवज्यूको शुभकामना सन्देश।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३